आज:  | Sat, 22, Jun, 2024

हैद्राबाद रपे कान्ड,४ रै आरोपी को इन्काउन्टर !

युथ अफ वीरगंज December 6, 2019मा प्रकाशित (४ साल अघि) ३१४१७ पाठक संख्या

हिजो राती भागन खोज्दा भारतीया प्रहरिले इन्काउन्टर गरेका छन !

१० दिन अगाडि डाक्टर प्रियन्काको ग्याङ रपे गरी जिन्दै जलाएरका पछी भारतमा तहल्का मचेको थ्यो !
४ वटै आरोपीले अफुले बलत्कार पछी जिन्दै जलाएको स्वीकारे पछी प्रहरिको कस्टडि मा आरोपी लाई राखिएको थ्यो !