आज:  | Wed, 19, Jun, 2024

भर्खरै काठमाडौँमा भूकम्पको धक्का

युथ अफ वीरगंज December 12, 2019मा प्रकाशित (४ साल अघि) २४४६६ पाठक संख्या

काठमाडौँ – काठमाडौँमा बिहिबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ। बिहिबार साँझ ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको विष्तृत जानकारी भने प्राप्त हुन बाँकि छ।