आज:  | Wed, 19, Jun, 2024

अमेरिकी डाक्टरकाे टोलीले गरे तेजाब प्रहारबाट घाइते मुस्कानको प्लाष्टिक सर्जरी

युथ अफ वीरगंज December 13, 2019मा प्रकाशित (४ साल अघि) २६३७७ पाठक संख्या

काठमाडाैँ । तेजाब प्रहारबाट घाइते भएकी वीरगंज निवासी मुस्कान खातुनको प्लास्टिक सर्जरी गरिएको छ। तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरी गरेको हो ।

त्यस्तै मुस्कानलाई थप आर्थिक सहायता सहित अस्पतालमा चाहिने आवश्यक सुविधाको व्यवस्थापन गर्न वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी अस्पतालमा पुगेका थिए। मेयर सरावगीले मुस्कानको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

via :- Birgunj sanjal