आज:  | Sat, 22, Jun, 2024

धनुषा बम विष्फोट : प्रहरी इन्सपेक्टर अमीर दाहालको मृत्यु

युथ अफ वीरगंज December 14, 2019मा प्रकाशित (४ साल अघि) ४०९६ पाठक संख्या

धनुषा बम विष्फोट : प्रहरी इन्सपेक्टर अमीर दाहालको मृत्यु

मंसिर२८,धनुषाको धनुषाको थिरेश्वरना नगरपालिका -५ स्थित औषधि व्यवसायी राजे साहको घरमा बम विस्फोट हुँदा तीनजनाक मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।शुक्रबार मध्यराति भएको विस्फोटमा एकजना प्रहरीसहित तीनजनाको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय धनुषाका जिल्ल प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्ष उमाशंकर साहले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा इलाका प्रहरी कार्याल महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमि दाहाल, औषधी व्यवसायी राजेश साह र उनक छोरा रहेका छन् ।विस्फोटमा गम्भीर घाइते भएका प्रहर निरीक्षक दाहालको उपचारका क्रमम शनिबार बिहान ६:५० मा मृत्यु भएको प्रहर नायब उपरीक्षक रामेश्वर कार्कीले पुष्टि गरेक छन् । राजेश साहले आफ्नो घरमा बम राखेक थाहा पाएपछि प्रहरी निरीक्षक दाहालला बोलाएका थिए ।विस्फोटमा परि राजेश साहका एक छोरा र ए छोरी घाइते भएका छन् ।बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग् सकेको छैन । प्रहरीले अनुसन्धान थालेको जनाइएको छ।