आज:  | Tue, 25, Jun, 2024

निरन्तर दोश्रो मध्यरात मा युवाहरु द्वारा कम्बल सहयोग

युथ अफ वीरगंज December 19, 2019मा प्रकाशित (४ साल अघि) ५९६५ पाठक संख्या

देशमा बढेको चिसो र मधेशमा चलेको शीतलहर विरगंज को सड़क पेटीमा जिवनयापन गर्न बाध्यता भएका असमर्थ रहेका महानुभावहरु यस कष्टकर रात्रिमा अलि सहजता साथ काटनु सक्ने उम्मीद र चिसो बाट जोगिन सकने आशा गर्दै आज पनि राती ११:०० बजे देखी १२:३० सम्म नेपालको मुख्य नाका शंकराचार्य गेट हुंदै मुर्ली, पावर हाउस, रानीघाट,पानीटंकी, रेलवेरोड लगायतका सड़कमा जाड़ों बाट जोगिने आशा साथ विरगंज का युवाहरु ले माध्यरात मा कम्बल सहयोग गरेका छन । हरेक बर्ष धेरै मानिसहरु कष्टकर जिवन बाचन वाध्य भएका हुने गरेका छन ।

विधार्थी नेता निखिल बरनवाल को अगुवाई में युवाहरु लेका युवाहरु ले माध्यरात मा कम्बल सहयोग गरेका छन ।