आज:  | Tue, 25, Jun, 2024

जुता वितरण गर्दै युवा नेता बरनवाल र YOB का अद्मिन शैली !

युथ अफ वीरगंज December 28, 2019मा प्रकाशित (४ साल अघि) १७८५१ पाठक संख्या

अत्यन्त जाड़ों बिच दैनिक जिवनयापनका लागी दैनिक मज़दूरी गर्ने र हामीलाई सुविधा प्रदान गर्ने रिक्सा चालकहरु जो यस्तो चिसो मौसममा पनि हवाई चप्पल वा ख़ाली खुट्टा रिक्शा शारीरिक परिश्रम गर्नेहरुलाई खुट्टा न्यानो बनाउन आज सानो प्रयास गर्दै प्रयोग गरेको जुता र नयाँ मोजा वितरण गर्दै युवा नेता निखिल बर्नवाल
र “यूथ्स अफ बिरगंजको” एडमिन शैली चौधरी !हरेक बर्ष जस्तै यो बर्ष पनि जाडो धेरै परे पछी बिरगंजका युवाहरु सहयोग गर्न मा जुटेको छन !रिक्सा चालकले जुत्ता लगाउन नसक्दा Youths of Birgunj का शैली चौधरी आँफैले जुत्ता लगाउने क्रम को तस्बिर !

युवा नेता निखिल बर्नवालको सहयोगमा गरीब रिक्सा चालक लाई नयाँ मोजा बितरण !युवा नेता बरनवाल द्वारा निरन्तर सहयोग अति नै जाड़ों र कुहिरो बिच आफ्नो ज़िम्मेवारीलाई निरन्तरता दिदै आज पुनः बिरगंजको रिक्सा चालकहरु लाई जुत्ता र मोजा बितरण गर्दै !