आज:  | Wed, 19, Jun, 2024

प्रधानमन्त्री ओलीलाई राष्ट्रनिर्माता अवार्ड

युथ अफ वीरगंज February 7, 2020मा प्रकाशित (४ साल अघि) ६४०६ पाठक संख्या

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित गरिएको छ ।

एसियाली व्यवस्थापन संस्थाहरुको संगठन (Asian Association of Management Organizations, AAMO) ले शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सम्मान प्रदान गरेको हो ।

संस्थाका सभापति राजिव कौलले एक भव्य समारोहबीच प्रधानमन्त्री ओलीलाई सो सम्मान  प्रदान गरेका थिए ।