आज:  | Sat, 22, Jun, 2024

प्रदेश २ : ‘मध्य मधेश’को पक्षमा ४२

युथ अफ वीरगंज March 17, 2020मा प्रकाशित (४ साल अघि) ५७९७ पाठक संख्या

प्रदेश २ को नामको लागि केही सांसदहरुले प्रस्ताव गरेको मध्य मधेशको पक्षमा ४२ मत खसेको छ ।
विपक्षमा ६५ मत आएको छ । यससँगै यो नाम पनि अस्वीकृत भएको छ । अब मधेश प्रदेशको लागि मतदान भइरहेको छ ।