आज:  | Wed, 19, Jun, 2024

निर्भया का बलात्कारकारी चारै जना दोषीलाई फाँसी दिइयो !

युथ अफ वीरगंज March 20, 2020मा प्रकाशित (४ साल अघि) १०७५३ पाठक संख्या

नयाँदिल्ली — निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो ।

निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन् ।