आज:  | Tue, 25, Jun, 2024

प्रधानमन्त्री ओली अस्पताल भर्ना

युथ अफ वीरगंज March 27, 2020मा प्रकाशित (४ साल अघि) १४९७४ पाठक संख्या

बिहीबार राति उनले आफ्नो मुटुमा असहज महशुस गरेपछि अस्पताल लगिएको हो।
उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको छ !