आज:  | Wed, 19, Jun, 2024

गरिबको सहारा बने विरगञ्जका जगत शाह कानु

युथ अफ वीरगंज March 28, 2020मा प्रकाशित (४ साल अघि) ७८६८८ पाठक संख्या

विरगञ्ज – विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड-१९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउन सराहनीय छ । जनताको स्वास्थ्यलाई ख्याल गर्दै संक्रमणलाई थप फैलनबाट रोकथामका लागि सरकारले लगाएको लकडाउनमा सबैको सहयोग आवश्यक छ तर लकडाउनले हामि शुरक्षित भएपनि दिनहु ज्यालादारी गरे आफ्नो पेट पाल्न मजदुर र निम्न वर्गका व्यक्ति भने भोकमरीको चिन्ताले विलिन छ । दिनभरि महिनेत गरेर आफ्नो परिवार पाल्ने मजदुर, रिक्सा चालक, खलासीलगयात निम्न वर्गका व्यक्ति कोरोनाले दोहोरो मारमा परेका छन् ।

गरीब परिवार सँग खान खाने पैसा सम्म नहुँदा विरगञ्जका जगत शाह कानु बिरगंजमा कोही पनि भोकै नबसोस  सोचेर नारायणी  अस्पाताल मा निरन्तन रुपले खान खुवाउदै हुनुहुन्छ  !लकडाउनले गर्दा दिनचर्य काट्न समस्यामा परेका इ व्यक्तिहरुलाई खान खुवाउने अरु कोहि नभएर बिरगंजका वार्ड-४ का वार्ड अध्यक्ष जगत शाह कानु हुनुहुन्छ ! 

लकडाउनले गर्दा दिनचर्य काट्न समस्यामा परेका इ व्यक्तिहरुलाई खान खुवाउने अरु कोहि नभएर बिरगंजका वार्ड-४ का वार्ड अध्यक्ष जगत शाह कानु हुनुहुन्छ !

यो निरन्तर रुपले जारी रहने छ !

सबै सहयोगी हाथ लाई धन्यवाद !