आज:  | Sat, 22, Jun, 2024

कानु परिवार द्वरा ४९ परिवारलाई राहत बितरण

युथ अफ वीरगंज April 9, 2020मा प्रकाशित (४ साल अघि) १३७१४ पाठक संख्या

हाल कोरोना भाईरस  को माहामारी को बेला पुरै देश नै लकडाउन रहेको मा बहुदरमाई  नगरपालिका-०४, डोकैल-बौहरी का स्व. असर्फी प्रसाद कानु का छोरा शार्मा प्रसाद शाह र बिक्रम शाह कानु  द्वारा ४९ वटा परिवारलाई आज  राहत  बितरण गर्नु भाको छ !प्रती परिवारलाई १० किलो चामल, २ किलो दाल, १ किलो नुन, २ किलो आलु दिनु भयो

सम्पूर्ण कानु परिवारलाई धन्यवाद !