आज:  | Sat, 22, Jun, 2024

वीरगञ्ज महानगरका मेयर सरावगीमा कोरोना सङ्क्रमण पुस्टि

युथ अफ वीरगंज July 30, 2020मा प्रकाशित (३ साल अघि) १०१०२ पाठक संख्या

वीरगञ्ज १५ श्रावन । वीरगञ्ज महानगरपालिका का नगरप्रमुख विजय कुमार सरावगिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरप्रमुख विजय कुमार सरावागुले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् ।