आज:  | Wed, 19, Jun, 2024

विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो।उहाँ मलाई पनि भेट्न आउनुभएको थियो’ : गगन थापा

युथ अफ वीरगंज April 14, 2022मा प्रकाशित (२ साल अघि) १२३७० पाठक संख्या

१ वैशाख ,काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयी सराबगीले कांग्रेस प्रवेश नपाएर नेकपा एमालेमा प्रवेश गरेको दाबी गरेका छन् ।

‘विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो । उहाँ मलाई पनि भेट्न आउनुभएको थियो’ थापाले नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा भने,‘कांग्रेसका सबै नेताहरुलाई उहाँले काठमाडौं आएर भेट्नुभयो । हामीले कांग्रेसमा ल्याउन सक्दैनौं भनिसकेपछि उहाँ एमालेमा जानुभयो ।’