आज:  | Tue, 25, Jun, 2024

अमेरिकी सेनाका प्रशान्त क्षेत्र प्रमुख जर्नेल चार्ल्स ए फ्लिनले आफ्नो पहिलो नेपाल भ्रमण सम्पन्न

युथ अफ वीरगंज June 13, 2022मा प्रकाशित (२ साल अघि) ५२३० पाठक संख्या

यस अवसरमा वहाँले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र नेपाली सेनाका अन्य इकाईहरूमा मानवीय सहयोग, विपद् व्यवस्थापन तथा राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यका निम्ति गरिएको अमेरिकी सहयोगको अवलोकन गर्नुभयो। साथै वहाँले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी आपसी हितका क्षेत्रमा अमेरिका र नेपालबिचको सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल पनि गर्नुभयो। photo credit :- Nepali army