आज:  | Tue, 25, Jun, 2024

मेयर राजेशमन सिंहलाई भाजपा सांसद जयसवालको बधाइ

युथ अफ वीरगंज June 23, 2022मा प्रकाशित (२ साल अघि) १३२३१ पाठक संख्या

मेयर राजेशमान सिंहलाइ भारतको सत्तारुढ दल भाजपा का बिहार प्रदेश अध्यक्ष डाक्टर सन्जय जयसवाल र बिहारको बेतिया क्षेत्रका सांसद समेत रहेका जयसवालले महानगरपालिकाको कार्यालयमै पुगेर मेयर सिंहलाइ सम्मानित गर्दै बधाइ दिनुका साथै सफल कार्यकालको शुभकामना पनि दिए ।