आज:  | Tue, 25, Jun, 2024

हर्क साम्पाङले भने- बालेन शाहलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरू एक हुनुपर्छ

युथ अफ वीरगंज December 3, 2022मा प्रकाशित (१ साल अघि) ७५८२ पाठक संख्या

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै स्वतन्त्रहरू एक हुने समय आएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘कथाले माग्यो अब ! स्वतन्त्रहरू एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’