आज:  | Wed, 19, Jun, 2024

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

युथ अफ वीरगंज February 6, 2023मा प्रकाशित (१ साल अघि) २७५२ पाठक संख्या

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सोमबार अपरान्ह चार बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका हुन्।