आज:  | Tue, 25, Jun, 2024

आज नेप्से ७६ अंक बढ्यो, ५ कम्पनीको सर्किट हान्यो हान्यो

युथ अफ वीरगंज February 7, 2023मा प्रकाशित (१ साल अघि) ३१७२ पाठक संख्या


मंगलबार सेयर बजारको परिसूचक नेप्से ७६.६४ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१७७ अंकमा कायम भएको छ । कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भयो । २१५ कम्पनीको मूल्य बढ्यो भने एउटाको स्थिर रहृयो । यस दिन कुनै पनि कम्पनीको मूल्य घट्न पाएन ।