आज:  | Tue, 25, Jun, 2024

सडक पेटीबाट बालेनले हटाए मैतीदेवी प्रहरी बिट

युथ अफ वीरगंज February 7, 2023मा प्रकाशित (१ साल अघि) ५२३० पाठक संख्या


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीबाट मैतीदेवी प्रहरी विट हटाएको छ । आज मध्यान्न महानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो ।