आज:  | Wed, 19, Jun, 2024

शिवरात्रीका दिन पिपराको पशुपतिनाथ मन्दिमा भव्य मेला लाग्ने

युथ अफ वीरगंज February 15, 2023मा प्रकाशित (१ साल अघि) १९१११ पाठक संख्या


वीरगन्ज, ३ फागुन : वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा स्थित चिनीमिल आवासक्षेत्र भित्रको पशुपति मन्दिरमा शिवरात्रीको दिन शनिबार मेला लाग्ने भएको छ ।स्थानीयवासीको भेलाले पिपराको पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीका दिन शनिबार आरती, कुश्ती र सांस्कृतिक कार्यक्रम सहित मेला लगाउनने गरेको हो ।