आज:  | Tue, 25, Jun, 2024

सांसद चन्द्र भण्डारीकी आमाको निधन भएको छ।

युथ अफ वीरगंज February 16, 2023मा प्रकाशित (१ साल अघि) २५८४ पाठक संख्या


ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।

गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए।