आज:  | Tue, 25, Jun, 2024

नेशनल मेडिकल कॉलेजले वीरगंज पब्लिक कॉलेज माथी जीत हाथ पारेको छ ।

युथ अफ वीरगंज March 22, 2024मा प्रकाशित (३ महिना अघि) ४९७८ पाठक संख्या


दोस्रो दिनको खेलामा ठाकुरराम मल्टीपल कॉलेज ले वीरगंज पब्लिक कॉलेजमाथी जीत हाथ पारेको छ ।

०९ चैत्र ,वीरगञ्ज । इंटर कॉलेज मेरिगोल्ड फुटसल टूर्नामेंट आज दोस्रो दिनको खेलहरु सुरु भएका छन् । आज ठाकुरराम मल्टीपल कॉलेज बिरुद्ध वीरगंज पब्लिव कॉलेज”१”को खेल भएको हो ।
वीरगंजको नगवा स्थित श्री राम चौक नजीक रहेको हाम्रो फुटसल इनडोरमा आजको पहिलो खेलमा ठकुरराम मल्टीपल कॉलेजले वीरगंज पब्लिक कॉलेज”१”को बिरुद्ध (३-१) गोलको अन्तरले बिजय भएको छ ।
दोस्रो खेलमा पीस जोन बिरुद्ध वीरगंज पब्लिक कॉलेज “२” को खेलमा वीरगंज पब्लिक कॉलेज “२” बिजय भएको छ ।
वीरगंज पब्लिक कॉलेजले पीस जोनलाई (१-२ को अन्तर ले हराएको छ ।
आज भएको तेस्रो खेलमा मैरिगोल्ड गोल्ड + २ बिरुद्ध नेशनल मेडिकल कॉलेज “२” (४-६) अन्तरमा नेशनल मेडिकल कॉलेज बिजय भएको छ ।
चौथो खेलमा ग्लोबल बिज़नेस कॉलेज +२ लाई (६-१८) को अन्तरले नेशनल मेडिकल कॉलेजले हराएको छ ।
पाचौ खेलमा नेशनल मेडिकल कॉलेज “२” ले पीस जोन एकेडमीलाई (४-१) को अंतरले हराएको छ ।

छैठो खेलमा वीरगंज पब्लिक कॉलेज”२” ले मेरिगोल्ड+२ क्यामपासलाई (६-४)को अन्तरले हराएको छ । यस्तै आज ६ वटा खेल भएको छ ।